अब एटिएम बुथमा २४ सैं घण्टा सुरक्षा गार्ड राख्नु पर्ने
काठमाडौं । अबदेखि एटिएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ। चिनियाँहरुले एटिएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने ब्यवस्था गरेको हो ।
एटिएम बुथहरुमा कुनै ब्यक्ति...
आजबाट नयाँ नोट साट्न पाइँने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपाली दशैंका लागि आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकका कार्यालय तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक...
सरकारको लक्ष्यभन्दा मूल्यवृद्धि बढ्यो
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वार्षिक मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखे पनि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा महँगीदर करिब ७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वित्तीय...
एनआईसी एशिया बैंक र सेल्सबेरीबीच विशेष छुट दिने सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र सेल्सबेरीबीच सेलवेज डिपार्टमेन्ट स्टोरमा क्युआर कोड प्रयोग गरी सामान खरिद गर्ने ग्राहकलाई बिशेष छुट दिने सम्झौता भएको छ । बैंकको मोबाइल एप प्रयोग गरी क्युआर कोडमार्फत् सामान खरिद...
श्री एयरलाइन्सले ७५ र ८५ वर्ष पुगेकाहरुलाई भाडामा विशेष छुट दिने
काठमाडौं । श्री एयरलाइन्सले ७५ वर्ष पुगेका वृद्धवृद्धाहरुलाई ५० प्रतिशत छुट र ८५ वर्ष उमेर पुगेकाहरुलाई ५ सय रुपैयाँमा सेवा दिने भएको छ । दशैंको अवसरमा श्रीले उक्त अफर सार्वजनिक गरेको हो । यो...
एनआईसी एसिया बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा...
घोराहीमा थ्रि डि वाल डेकोरेसन उद्घाटन
-बिष्णकुमार देवकोटा
दाङ / घोराहीमा इन्टेरीयर डेकोरेसन थ्रि डि वाल को उद्घाटन गरीएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ जि.प्र.का रोडमा स्थापित व्यवसायीक प्रतिष्ठानको अफिस, शो रुम, होटेल तथा अन्य निजी कोठाहरुको सजावट तथा...
शान्ति र समृद्धिका लागि सबै एक हुनुपर्नेमा जाेड
-शरद रेग्मी
दाङ र मुलुकमा शान्ति र समृद्धिका लागि सबै एक भएर लाग्नु पर्ने अवस्था आइपुगेको भन्दै तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले जाेड दिएका छन् ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २२ औ साधारण सभा...
प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक...
जापान उड्ने विमान रित्तै
काठमाडौं । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए ।...

























