सुन प्रतितोला ७२ हजार
काठमाडौं / हप्ताकाे पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।
शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।
त्यसैगरी चाँदी आइतबार...
प्रभु मनि ट्रान्सफरबाट रकम प्राप्त गर्ने ग्राहकलाई सिजीका सामान किन्दा विशेष छुट
काठमाडौं / रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलाई सिजीका सामान किन्दा विशेष छुट दिने भएको छ । प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको...
सिद्धार्थ बैंकमा स्वतन्त्र सञ्चालकतर्पm हसना शर्मा नियुक्त
काठमाडौं / सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकतर्पm नियुक्त गरेको छ । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष...
अमेरिकाले चीनलाई नयाँ कर लागु गर्ने
वाशिङटन । अमेरिकाले आज आइतबारदेखि लागु हुने गरी ११२ बिलियन डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने देखिन्छ । विश्वका दुई ठूला अर्थतन्त्रमा चलिरहेको व्यापार युद्धलाई यसले झन् चर्काउने सम्भावना छ । यसअघि अमेरिकी...
गत आर्थिक वर्षमा १९ लाखभन्दा बढीले मोवाईल आयातमा कमी
काठमाडौं । नेपालमा भित्रने मोवाईल आयातमा २२.५१ प्रतिशतले कमी आएको छ । पछिल्लो एक दशकदेखि निरन्तर बढ्दै गएको मोबाइल सेटको आयात गत वर्षमा भने घटेको तथ्याकले देखाएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष...
एनआईसी एसियाले दशैंतिहार लक्षित योजना
काठमाडौं / एनआईसी एसिया बैंकले दशैंतिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको...
अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
माछापुच्छ्रे बैंकका १३ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन
काठमाडौं / माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा...
१६ अंकले घट्यो नेप्से
काठमाडौं / अघिल्लो साताको तुलनामा यो साता पूँजीबजार साढे १६ अंकले घटेको छ। साताको कारोबार शुरु गर्दा १ हजार २ सय १३ दशमल शून्य ६ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक० साताको कारोबारको...
नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध
काठमाडौं / नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई भाद्र ११ गते बुधबारदेखि कारोबार शुरु गरेको छ ।
अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं...

























