गोरखाको छेपेटारमा प्रभु बैंकको नयाँ शाखा

गोरखा / प्रभु बैंकद्धारा गोरखा जिल्लाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख बोल्दै गोरखा नगरपालिकाका...

एनआईसी एशियाद्धारा वोनश तथा नगद लाभांश घोषणा

काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५र०७६ का लागि प्रति शेयर १० ९१०५० ले हुन आउने रकम ८८,३४,२२,८७० शेयर लाभांश तथा ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७,६४,१४,७५१/- नगद लाभांश (कर प्रयोजनको...

सेयर बजारमा १०.२६ अंकको गिरावट

काठमाडौं  / सेयर बजारमा गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बुधबार १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर...

सिद्धार्थ बैंकको नयाँ शाखा धनुषा र बाँकेमा

काठमाडौं / सिद्धार्थ बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्धारा उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण...

नेपाल इन्भेष्टमेन्ट बैंकको ८२ औं शाखा बालुवाटारमा

काठमाडौं  / नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष...

एनआईसी एशियाको ‘सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक

काठमाडौं / एन आई सी एशिया बैंकद्धारा २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा...

सामाजिक उत्तरदायित्व निर्वाहका लागि टोखामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

काठमाडौं / सिद्धार्थ बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६ भाद्र ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले स्वच्छ वातावरण निर्माणमा...

नाडा प्रदर्शनीमा SsangYong मोटर्सको माइन्ड ब्लोइङ अफर

 काठमाडौं / वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु हुन गईरहेको छ, र SsangYong मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे जनाएको छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा SsangYong को स्टल नं :...

वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब...

७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौं / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्। आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई...

RECENT POSTS

HOT NEWS