सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं / सिटिजन्स बैंकको सोमबार बसेको संचालक समितिको ३०८औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। गत आवको वितरणयोग्य मुनाफाबाट १ अर्ब ४५ लाख रुपैयाँ बराबर अर्थात १२ प्रतिशत...
सुनको भाउ दिनहुँ बढ्ने क्रममा , तोलाको ७३ हजार ५ सय
काठमाडौं / सुनको भाउ आजपनि आज पनि बढेको छ । नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।
आज छापावाल सुनको भाउ १ तोलाको ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी...
शेयर बजारमा नेप्से पुनः ओरालो
काठमाडौं / शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर...
अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको)बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी...
ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा अब ३ दिन मै
काठमाडौं / ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (SME Loan) ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका...
यती एअरलाईन्सद्वारा विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु
काठमाडौं / नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।
अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक...
नक्कली ऋणी बनाएर म्यानेजरले गरे १८ करोड हिनामिना
दाङ– दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले...
आइएमई लाइफ दोस्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिनुहुदै...
वाणिज्य बैंकले मुनाफामा कीर्तिमान, ५ अर्ब ३२ करोड नाफा
काठमाडौं / निजी क्षेत्रका बैंकहरुको तुलनामा सरकारी बैंकहरू सेवा र सुविधाको हिसाबले पछाडि हुन्छन् भन्ने आमजनताहरुको बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७५/७६ को चौथो त्रैमासिकसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा...
एनआइसी एशियाले एक वर्षमा १२९ प्रतिशतले नाफा बढायाे
काठमाडौं / एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७५/७६ मा आफ्नो नाफा १ सय २९ प्रतिशतले बढाएको छ । शुक्रबार प्रकाशन गरेको बैंकको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष १ अर्ब ७२ करोड नाफा बढाएर ३...

























