अशोक लेलैण्ड र गण्डकी विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र...
एनआईसी एशिया र “सेल पे”बीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बैंकले हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता...
ऋण लिइसकेका ऋणीको व्याजदर अनुमतिविना बढाउन नपाइने
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिई ब्याजदर बढाउन नपाइने जनाएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ऋण लिएका ऋणीको अनुमति नलिई...
ग्लोबल आइएमईको विशेष साधारण सभा सम्पन्न
काठमाडौं / हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने...
अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आईएमई...
नेप्से परिसूचकमा आज केही सुधार
काठमाडौं / गत साता बिहीबार र साता आइतबार दोहोरो अंक ओरालो लागेको सेयर बजार नेप्से परिसूचक आज सोमबार केही सुधार भएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको ऋणपत्र निष्काशन सम्बन्धी व्यवस्थाका कारण...
ग्लोबल आइएमई बैंकले ल्यायो ९.९९ प्रतिशत ब्याज दरमा तीन दिनभित्र घर कर्जा दिने योजना
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा Home loan योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।...
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ ।
पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन भयो ।
उक्त क्रार्यक्रममा बैतडी जिल्लाका...
यतीको पाँचौ एटीआर विमान काठमाडौंमा
काठमाडौं - यती एअरलाइन्सले पाचौं एटीआर बिमान काठमाडौं भित्र्याएको छ । आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा शनिबार पाचौं एटीआर–७२–५०० बिमान भित्र्याएको हो ।
थाइल्यान्डको राजधानी बैंङ्ककबाट शनिबार दिउँसो विमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा...
प्रभु बैंक र अरविट मेडिकल इन्ट्रान्सबीच सम्झौता
काठमाडौं / प्रभु बैंक लिमिटेड र अरविट मेडिकल इन्ट्रान्सबीच कर्जासम्वन्धी सम्झौता भएको छ । सहमति अनुसार अरविट मेडिकल इन्ट्रान्सको प्रभु बैक आधिकारीक बैंक रहने छ ।
अरविट शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका...

























