अब यती एअरलाइन्सले पोखराबाट सीधा उडान भर्ने

पोखरा / नेपालकै ठूलो हवाइ सञ्जाल भएको यती एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवाका लागि उडान भर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट मुलुककै गतिशिल शहर भैरहवा, भरतपुर...

अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

 काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल...

एनआईसी एशियाको एटीएम उच्च अदालत पाटनमा संचालन

ललितपुर / एन आई सी एशिया बैंक लिमिटेडको एटीएम उच्च अदालत पाटनमा संचालन हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउनेबारे बैंक...

एनआईसी एशियालाई उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड ‘द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)’ ले प्रदान गर्ने उत्कृष्ठ ‘वित्तीय प्रतिवेदन अवार्ड २०१८’ बाट सम्मानित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा...

एनआईसी एशियाका ग्राहकलाई पोखराका होटलमा विषेश छुट

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र पाखराको पार्दीस्थित होटल पोखरा ग्राण्डीबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा...

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै...

यस महिनाभित्र उपत्यकाको रिङ्गरोडमा ७ वटा विजुली बस चल्ने, ५ रुपैयाँ सस्तो भाडा

काठमाडौं / साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रा.लीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो। २ वटा बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो। यो महिनाभित्रै बस...

धन बचत गर्ने ७ तरिका

एजेन्सी / धन बिना मानिसको जीवन अपूर्ण हुन्छ । त्यसमा पनि सीमित कमाइका भएका मानिसहरुलाई प्रायः परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ...

एनआईसी एसियाले १२ करोड ५० लाख इकाईको म्युचुअल फण्ड खुल्ला

काठमाडौं / एनआईसी एसिया बैंकले १२ करोड ५० लाख इकाई बराबरको म्युचुअल फण्ड खुल्ला गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैैंकले फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो क्लोज इन्ड योजनामा बैंकको व्यालेन्स् फण्डको...

शैक्षिक छात्रवृत्ति स्थापनाका लागि ग्लोबल आइएमई बैंकको सहयोग

 काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी...

RECENT POSTS

HOT NEWS