तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहत वितरण

काठमाडौं / असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ । दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक/एक प्याकेट बाढी प्रभावित उक्त...

‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा

काठमाडौं  / धेरै मूल्य नतिरी महंगा मोबाइलमा हुने फिचर्सको मजा लिने चाहना राख्नेका लागि हुवावेका स्मार्टफोन विकल्प हुनसक्छन्। प्रिमियम स्मार्टफोनमा हुने फिरचर्ससहितको ‘ह्वावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा कम्पनीले ल्याएको छ। ३ जिबी र्‍याम...

‘नेपाल स्टक’ एप सार्वजनिक

काठमाडौं / शेयर बजारको बारेमा बुझ्नका निम्ति ‘नेपाल स्टक’ एप सार्वजनिक भएको छ । जसबाट शेयर कारोबार गर्नेहरुका निम्ति धेरै सजिलो हुने भएको छ । यसबाट शेयर बजारमा भइरहेको उत्तारचढावबारे मोबाइलबाट नै जानकारी प्राप्त गर्न...

अब चापागाउँमा पनि प्रभु बैंकको शाखा

ललितपुर– ललितपुरस्थित चापागाउँमा आजदेखि प्रभु बैंकले शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले...

अलकटेल स्मार्टफोन नेपाली बजारमा

काठमाडौं / अलकटेल ब्रान्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । यस ब्रान्डको मोबाइल नेपाली बजारमा चार प्रकारका फोन आएका हुन्। अलकटेल थ्री, थ्रीएल,वनएस र थ्रीएक्स स्मार्टफोन नेपाली बजारमा आएका हुन्। अनलाइन सपिङ साइट डराजमा पाइने...

आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गर्नुभएको छ । बैंकले सेवाग्राहीको बढ्दो...

माछापुच्छ्रेको ‘स्मार्ट बचत खाता’ मा १४ लाखको बिमा

काठमाडौं / आर्थिक वर्ष २०७६/७७ को सुरुवात संगै माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे स्मार्ट बचत’ खातामा १४ लाख १० हजार बराबरको बिमा सुविधा प्रदान गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको...

साउनमा हरियो चुरा,पोते र मेहन्दी किन्न भ्याइनभ्याइ

 काठमाडौं / साउनको आगमनसँगै महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।  साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने हुँदा यो महीनामा व्यापार...

प्रभु बैंकको बचत खाता खोल्दा ३ लाखको औषधि बीमा, दुर्घटनामा १० लाख

काठमाडौं /  प्रभु बैंक लिमिटेडद्धारा दुई बचत खातामा बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले वेलकम र स्यालरी बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा दिने भएको छ। यी बचत खाताले अब निक्षेकर्ताहरुको औषधोपचार...

सुनको मूल्यले इतिहास रच्यो, नयाँ रेकर्ड कायम

काठमाडौं / सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुनको यो बजार मूल्य हालसम्मकै बढी हो । गत ६ असारमा...

RECENT POSTS

HOT NEWS