शेयर बजारमा नेप्से परिसूचक स्थिर

काठमाडौं / बिहीबार शेयर सामान्य रहेको छ । आर्थिक वर्षको अन्त्य भएको कारणले बजारमा चहलपहल कम भएको देखिन्छ । खरिदकर्ता र विक्रीकर्ता न्यून भएकाले कारोबार रकम बुधबार भन्दा घटेको छ । शेयर बजारमा परिसूचक...

अण्डाको मूल्य बढ्यो

चितवन । कुखुराको अण्डाको मूल्य बजारमा बढेको छ । प्रतिक्रेट २०० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० पुगेको छ । सानो अण्डाको मूल्य ११५ बाट बढेर २३० रुपैयाँ पुगेको छ । नेपाल...

प्रभु बैंकको शाखा हुम्लाको खार्पुनाथ गाउँपालिकामा खोल्यो

काठमाडौं / प्रभु बैंक लिमिटेडले नेपालको विकट जिल्ला हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा शाखा खोलेको छ। शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका छन्। यस बैंकको शाखा संख्या १८७ पुगेको छ। बैंकका १५० एटिएम...

मौद्रिक नीति साउन पहिलो साता आउने

काठमाडौं / बजेट सार्वजनिक भएको दुई÷तीन हप्तामा सार्वजनिक गरिने मौद्रिक नीति यस पटक साउन पहिलो साता आउने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा थप बहस बढाएको कारण मौद्रिक नीति ल्याउने तालिका सरेको छ ।...

पुराना समितिहरु धमाधम प्रालिमा रुपान्तरण

-शरद रेग्मी दाङ /  दाङ सहित देशभरिका पुराना समितिहरु नेपाल सरकारले सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेसंगै कम्पनीमा रुपान्तरण भएका छन । यस अघि ब्यबसायिहरुको छाता सङगठन नेपाल यातायात राष्ट्रिय महासङघ अन्तर्गत सञ्चालनमा रहेका झण्डै एक सय...

आइएमई पेबाट विक्रेता बन्नुहुने महानुभावले आफ्नो विज्ञापन राख्न पाउने

काठमाडौं / आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ूडिल्सू भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल...

सिद्धार्थ बैंकद्वारा हेल्थ एण्ड एजुकेशन ट्रस्टलाई आर्थिक सहयोग

काठमाडौं / सिद्घार्थ बैंक लिमिटेडद्धारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई असार २४ गते आर्थिक सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले  रूरल हेल्थ...

एनआईसी एशियाको शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा

काठमाडौं / एनआईसी एशिया बैंकले तीनवटा शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा हुने भएको छ । झापाको अर्जुनधारा नगरपालिका- २, खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११, मोग्लाह र मोरङ् सुनवर्षी नगरपालिका-२, अमरदहमा शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा ल्याएको...

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का

काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का गरेको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु...

गुणस्तरहीन काम गर्नेलाई कारवाही : मन्त्री राई

नेपालगञ्ज / शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने जानकारी दिएका छन् । शहरी विकास तथा भवन निर्माण कार्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भौतिक...

RECENT POSTS

HOT NEWS