बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकको रु ५ लाख सहयोग
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश...
अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’
काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकमहानुभावहरु माझ ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रित...
एनआईसी एशिया र ग्लोबल हस्पिटलबीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५...
वर्षा र बाढीले तरकारी र फलफूलको मूल्य ह्वात्तै बढ्यो
काठमाडौं– अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो ।
भारतबाट आउने तरकारीमा...
बर्दियाको बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा विस्तार गरेको छ । यो सँगै बैंकको देशभरको शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बाँसगढी शाखाको उद्घाटन गर्दै...
एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ सेवा गोरखामा सञ्चालन
काठमाडौं / एनआईसी एसिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८, सिउरेनीटारमा आफ्नो ४१औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं ८ का...
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा मिति २०७६ साल आषाढ २९ गते आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न गरेको छ ।
साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम...
बिस अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले यही असार ३१ गते बोलकबोल...
सरकारले गुपचुप रुपमा २० अर्ब कर छुट दियो
काठमाडौं– सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो ।
सञ्चारमन्त्री गोकुल...
बैंकहरु सुदखोर जस्ता भएको डा. बाबुरामको भनाई
काठमाडौं– पुर्व प्रधानमन्त्री एवम समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको बैंकिङ प्रणालीमाथि कडा प्रहार गरेका छन् । बैंकिङ प्रणली सुधार नहुन्जेल देशको अर्थतन्त्र उँभो नलाग्ने भट्टराईको दाबी छ ।
बैंकहरु आधुनिक सुदखोर बनेका...

























