नेपाल बैङ्क लिमिटेडको ५९ औ साधारणसभा सम्पन्न
काठमाडौ / नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको विगत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रि«य आर्थिक परिवेश, बैकले हाँसिल...
ललितपुरमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर
ललितपुर / ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई...
राष्ट्रिय सूचना प्रविधिमा वर्ल्डलिंक उत्कृष्ट
काठमाडौं / सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा निजी क्षेत्रबाट यसवर्ष वर्ल्ड लिंक कम्युनिकेशन उत्कृष्ट सावित भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवस २०७६ का अवसरमा आयोजित कार्यक्रममा सरकारले यो बर्ष वर्ल्डलिंक कम्युनिकेशनलाई निजी क्षेत्रकै...
एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सोही वडाका...
एनसेलको पक्षमा वेलायती ल फर्म – ‘सर्वोच्चको आदेश कार्यान्वयन नगर्नु’
काठमाडौं / एनसेल कर नतिर्ने छिद्र खोज्दै वेलायत पुगेको छ। एनसेलले इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आइसीएसआइडी) मा उजुरी गरेसँगै वेलायती ल फर्मले नेपाल सरकारका नाउँमा १२ बुँदे पत्र पठाएको छ।
आइसीएसआइडी लगानी...
ग्लोबल आइएमई बैंकको निःशुल्क आँखा जाँच शिविर सञ्चालन
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७६ बैशाख १४ गते सुनसरी जिल्ला,कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।
ग्लोबल आइएमई बैंकको इटहरी शाखाको...
सफलताका साथ २७ औं वर्षमा आई.एम.एस्. ग्रुप प्रवेश
काठमाडौं / आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक...
कोकाकोलाको सगरमाथा सरसफाइ अभियान
काठमाडौं / विश्व चर्चित पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउन अभियानको सुरुवात गरेको छ । ‘‘क्लिन आवर प्राइड’...
ग्लोबल आइएमईद्धारा व्हील चेयर वितरण
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई २१ थान स्पेशल व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकमार्पmत बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी...
नेपाल वायुसेवाले ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने
काठमाडौं / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित...
























