एनआईसी एशियाको नयाँ शाखा स्याङजामा

काठमाडौं / एनआईसी एशिया बैंकले स्याङजामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले स्याङजाको आँधिखोला गाउँपालिका वडा नं ५ मा कृषि शाखा वैशाख २६ गते बाट सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन आँधिखोला गाउँपालिकाका प्रमुख...

नेपाल क्लियरिङ हाउसवाट आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार गर्न सक्ने

काठमाडौं / आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार नेपाल क्लियरिङ हाउसवाट गर्न सक्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न रेमिटेन्स कम्पनीहरुको कारोबारहरु बैंक मार्फत लाभग्राहीहरुको खातामा जम्मा हुने व्यवस्था गर्दै आएकोमा उक्त...

राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त

काठमाडौं / नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ। अनिवार्य अवकासका कारण शुक्रबार चार र एक साता पहिले एक जनाले बिदा लिएका हुन्। एक साथ भएको ५ निर्देशकको अवकासले राष्ट्र बैंकको नियमित...

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश जारी

काठमाडौं / सर्वोच्च अदालतले एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल...

अर्बपति चौधरीको नेपालीलाई लुट्ने अर्को तरिका

काठमाडौं / राजश्व छलिमा र कीर्ते बिमा दाबीमा कुख्याति कमाएका नेपालका अर्बपति विनोद चौधरीले नेपाली जनतालाई लुट्ने अर्को नयाँ तरिका अपनाएका छन् । चौधरीले नेपालमा विद्युतीय सामानहरुको पार्ट्स विदेशबाट आयात गरेर नेपालमा फिटिङ गरी...

एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबिच रेमिटेन्स सम्झौता

काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र...

SsangYong Motors ले ल्यायो Free SsangYong Service Camp

आई.एम.एस्. मोटर्स, SsangYong Motors का लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था हो आई.एम.एस्. ग्रुप । SsangYong मोटर्सको फ्रि SsangYong Service Camp आई.एम.एस्. मोटर्सले विशेष अफर ग्राहक सामू पेश गरेको छ...

यी कम्पनीका शेयरधनीहरु एकै दिनमा मालामाल

काठमाडौं / पुँजी बजार मंगलबार सामान्य अंकले बढेपनि मंगलबार हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य बढेको छ । १० प्रतिशतले शेयर बढेर प्रतिकित्ता १६५० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर आज एकै दिन १५० रुपयौले बढेको...

शेयर कारोबार १.८७ अंकले बढ्यो

काठमाडौं / पुँजी बजारमा आज मंगलबार झिनो अंकले बढेको छ । सोमबार २१ अंकले बढेको बजार आज १.८७ अंकले मात्रै बढेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने सुधार भएको देखिन्छ । हिजो सोमबार...

श्रमिकलाई दिइने पारिश्रमिक अब बैंक खाता मार्फत

काठमाडौं / सरकारले प्रत्येक नेपालीको बैंक खाता कार्यक्रमलाई थप प्रभावकारी बनाई अभियानात्मक रुपमा सञ्चालन गर्ने भएको छ । वित्तीय पहुँच पु¥याउनका लागि महत्वपूर्ण मानिएको सो अभियान गत चैतदेखि शुरु भएको छ । नेपाली नागरिकलाई...

RECENT POSTS

HOT NEWS