प्रभु बैंकको अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा
काठमाडौं / अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गर्न पाउने भएका छन् । बैंकले सुविधायक्त प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले नेपाल स्टक एक्सचेन्जको कारोबार...
१ सय ७५ रुपैयाँमा जुत्ताचप्पल , भृकुटीमण्डपमा शिखर सुज मेला
काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा शिखर सुज मेला लागेको छ । कम्पनीले विहीबारदेखि एकल सेल मेला सुरु गरेको हो ।
मेलामा १ सय ७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५...
आइएमई ‘दशैंमा बीस लाख’ योजनामा धिरेन्द्र कुमार झागडले जिते बीस लाख
काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएका सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा...
ग्लोबल आइएमई बैंक र काठमाडौं भ्याली हस्पिटलबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र काठमाडौं भ्याली हस्पिटल प्रा.लि.बीच बिहिबार विशेष सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना...
अनलाईन शेयर कारोबार अब ग्लोबल आइएमई बैंकबाट
काठमाडौं / ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन ।
यसै...
माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पताल बीच सम्झौता
काठमाडौं / नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ । माछापुच्छ्रे बैंकको...
आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन...
ग्राहकलाई विशेष सुविधा प्रदान गर्दै मेगा बैंक
काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले मंगलबारबाट राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि विशेष सुविधा प्रदान गर्ने भएको छ । बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी...
ग्लोबल आइएमई बैंक विकट क्षेत्रमा समेत शाखा विस्तार गर्दै
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७५ पौष १५ गते आइतबार पाल्पा जिल्लाको तानसेन र पूर्वखोलास्थित तानसेन शाखा र पूर्वखोला शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।
पाल्पा जिल्ला र त्यहाँ रहेका स्थानीय बासिन्दालाई...
तीनै तहका सरकारसँग सहकार्य गर्न नीजी क्षेत्र तयार छ – ढकाल
काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउनुभएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा...
























