सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबिच बैंक्यास्योरेन्स सम्झौता
सानिमा लाईफ इन्स्योरेन्स लि र एनआईसी एशिया बैंकबिच बिहिबार बैक्यास्योरेन्स सम्झौता भएको छ ।
एक समारोहोका बिच सम्पन्न उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता...
स्याङयोङ गाडीको नयाँ वर्ष मेगा एक्चेन्ज योजना
काठमाडौं / नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सलेनयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ...
ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५पौष १० गते मंगलबार देखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्य विन्दु नगरपालिका – १५, हर्ब स्टारमा ११३ औँ...
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन
काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । बैंकको...
नक्कली बीमा गराएर ठगी गर्ने ३ जना कर्मचारी पक्राउ
काठमाडौं ।
प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने कर्मचारी प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ जनाको नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये ३ जना जेल चलान भएका छन् ।
काठमाडौँ जिल्ला...
ज्योति विकास बैंक र चिरायु हस्पिटलबीच सम्झौता
काठमाडौ / ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटलबीच पारस्पारिक सुविधा आदान प्रदान गर्ने सम्झौता भएको छ ।
अब सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई...
एनआईसी एशियाले ल्यायो ‘साथी’ च्याटबोट
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिन सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ ।
आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिन बैंकले फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो । बैंकका...
ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र नेपाल नेशनल हस्पिटलबीच मिति २०७५ पौष ११ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना...
आइएमईको बीस लाख योजनाको दोस्रो विजेता घोषणा, बिजेन्द्रले जिते एक लाख
काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।
रिया...
आई.एम.एस. ले ल्यायो बजारमा क्रेनका उत्पादनहरु
विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane)को नेपाल स्थित आधिकारिक बिक्रोता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।
यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै जगmष्मषष्भच (कोठाको हावा ओसिलो...

























