एनसेलले ठगेको रकम सरकारले किन उठाउन चाहेको छैन ?
काठमाडौं / सरकार र संसदलाई कर अशुल गर्न गराउन दबाबमूलक अभियान सञ्चालन गर्नेमध्येका एक पूर्व मुख्यसचिव डा. विमल कोइरालाले गत बर्ष एनसेलको स्वामित्व बिक्रीवापत उसले तिर्नुपर्ने पुँजीगत लाभकर अशुल्ने कुरामा सरकार नै मौन रहेकोमा...
एन आई सी एशिया बैंकको शाखा विस्तार बढ्दै
काठमाडौं / एन आई सी एशिया बैंकले आफ्नो नया शाखा विस्तार गरेको छ ।
बैंकले सुनसरी स्थित इटहरी उप–महानगरपालिका ५ पचरुखीमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।
शाखाको एन आई सी एशिया बैंकका...
३२ दशमलब २४ बिन्दुले नेप्से परिसूचक बढ्यो
काठमाडौँ/धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै ‘क’...
३२ प्रतिशतले राजस्व संकलन बढ्यो : अर्थ मन्त्रालय
काठमाडौं / चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा राजस्व संकलन ३२ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको मंसिरसम्ममा २ खर्ब ३२ अर्ब...
एनआईसी एशिया शाखा विस्तार गर्दै
काठमाडौं / एनआईसी एशिया बैंकले भोजपुर बैकुन्ठेमा शाखा विस्तार गरेको छ ।
बैंकले रामप्रसाद राई गाउँपालिकाको बैकुन्ठेमा शुक्रबार शाखा विस्तार गरेको हो । उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको...
सानिमा लाईफइन्स्योरेन्सको एकै दिन दुई शाखा कार्यालय समुद्घाटन
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. ले आज एकै दिन दुई शाखा कार्यालय समुद्घाटन गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्वेश्यले सो शाखा विस्तार गरेको...
सगरमाथा सिमेन्टद्वारा तीन सय कम्मल वितरण
दाङ / दाङको घोराहिमा रहेको सगरमाथा सिमेन्ट प्रालिले दाङका विपन्न परिवारलाई तीन सय कम्मल वितरण गरेको छ।
चिसो मौसम सुरु भएपछि प्रत्येक बर्ष झै प्रा लिले यस बर्ष पनि दाङका विभिन्न स्थानमा पुगेर कम्मलहरु वितरण...
नेपाल राष्ट्र बैंकको कडा चेतावनी
ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएका छन् ।
बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो । ‘ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो,...
एनआईसी एसियाको साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं / एनआईसी एसिया बैंकको बुधबार बसेको २१औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव निर्णय पारित गरेको हो ।
सभाले...
ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
काठमाडौं / ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंक लि...

























