७९ औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर
हेटौँडा / अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ ।
कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा...
नेपाल वायुसेवा आजदेखि अनलाइन टिकेटिङ्ग प्रणालीमा
काठमाडौं / नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो ।
निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष...
ग्लोबल आइएमई बैंकको शाखा कार्यालय अब बेथानचोकमा पनि
काभ्रे / ग्लोबल आइएमई बैंक लिमिटेडले आज आइतबार काभ्रे जिल्लाको बेथानचोकस्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको माननीय सञ्चार तथा...
राष्ट्र बैंकका गभर्नर भन्छन्, ‘धनी बन्न विदेश जानै पर्दैन,घुस खानै पर्दैन’
काठमाडौँ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् ।
शनिबार ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना...
तुलसिपुरमा गण्डकी विकास बैंकको शाखा उद्घाटन
तुलसिपुर / एक समारोहबिच तुलसिपुरमा गण्डकी बिकाश बैकको शाखा समुदघाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले रिवन काटेर बैकको ७१ औ शाखा तुलसिपुरमा उदघाटन गर्नुभएको हो ।
सो अवसरमा मेयर...
आइएमई लाइफ र एनआइसि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका...
आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट...
इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने
काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो ।
बैंकको गत असार...
पाकिस्तान–भारत व्यापार कारोबारप्रति विश्व बैंकको चिन्ता
इस्लामावाद / पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।
उसले भनेको छ, 'यदि दुई छिमेकीले मानव सिर्जित...
ग्लोबल आइएमई बैंकका थप ६ शाखारहित बैंकिङ्गसेवा
काठमाडौं / ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले मिति २०७५ मसिंर १९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औँ र सोही दिन...

























