बैंक अफ काठमाडौँ आइएमई पे वालेटमा आवद्ध
काठमाडौं / आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाडौँ लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।
बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत...
हुवाए कम्पनीकी अधिकारी क्यानाडामा पक्राउ, कारण यस्तो !
ओट्टावा– चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ ।
चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ हाल हुवाएकी प्रमुख...
आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा
पोखरा / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागत नगर चाउथे , १४– पोखरामा स्थापना गरिएको छ ।
यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका...
नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो
काठमाडौं / नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।
गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक,...
विद्युतका कर्मचारीमाथि कुटपिट
लहान / हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।
विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई...
युएइका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौं / उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटघाटका क्रममा उपप्रधानमन्त्रीले झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली कामदार...
एनआईसी एसिया बैंकमा न्यौपाने र पाण्डेको पदोन्नति
काठमाडौं / एनआई सी एसिया बैंक लिमिटेडको २०७५ मंसिर १७ गते बसेको ३८० औ सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ ।
न्यौपानेले ३८ वर्षकै उमेरमा देशको...
आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल...
ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने
काठमाडौं / ग्लोबल आइएमई बैंकले आ.व.२०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंक संचालक समितिको आज बसेको ३०७औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाकोस्वीकृति पश्चात आ.व.२०७४/०७५...
सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि.बिच सोमबार बैंक्यास्योरेन्स सम्झौता भएको छ ।
एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो...

























