पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घट्यो
काठमाडौँ, । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय...
जापानमा नेपाल वायुसेवाको उडान पुनः संचालन हुने
काठमाडौं / जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीका उच्चपदाधिकारी बीच आज छलफल भएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधीमण्डल र ओसाका...
जोशी हाइड्रोपावरको आईपीओ आजदेखि
काठमाडौं / जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको छ ।
आईपीओ आवेदनको लागि ४ दिनको समय दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापीटलले जानकारी दिएको छ । कम्पनीले...
एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं / नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाडौं आउनुभएका नाउरुका सम्माननीय राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले हिजो शनिबार चन्द्रागिरि केबलकारको भ्रमण...
शेयर लगानीकर्ताले आमरण अनशन बस्ने चेतावनी
काठमाडौं / शेयर बजारको लगानीकर्ताहरुको समूहले आज नेपाल धितोपत्र बोर्डमा १० बुँदै माग पत्र बुझाएर तत्काल ठोस कदम नचालिए आमरण अनशनसम्मको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
सुधार र बिस्तारका लागि दबाब सिर्जना गर्न बनाईएको...
ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल/रिसर्च सेन्टर बीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच मिति २०७५ मंसिर १३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ...
मदिरा बेच्न-किन्न अब ४ बजेदेखि ९ बजेसम्म मात्रै
काठमाडौं / सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार–प्रसारमा अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्ममा अंकुश लगाउने तयारी गरेको हो । शान्तिसुरक्षामा खलल पु¥याउने तथा महिला हिंसा बढाउन...
‘वाईडबडीमा अनियमितता भेटिए सोधभर्ना गराउँछौं’
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाईडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् ।...
सानिमा जनरल इन्स्योरेन्स अब ललितपुरमा
ललितपुर / पाटन क्षेत्रमा रहेका उद्योगी व्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पु¥याउने उद्देश्यले मंगलबार सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखाको स्थापना गरिएको छ ।
कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका नायब महा प्रवन्धक सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा...
नेप्सेको अनलाइन प्रणाली हतारमा लागु गर्दा अर्बौं गुमेको लगानीकर्ताको गुनासो
काठमाडौं / नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि लगानीकर्ताले विरोध प्रदर्शन गरेका छन् । अनलाइन प्रणालीमा सुधार नभएको भन्दै लगानीकर्ताहरुको चारवटा संघ संस्थाले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन्।
करिब २ सय लगानीकर्ताले नेप्से कार्यालयमा...
























