अब भक्तपुरमा पनि सेमसुङको आधिकारिक सेवा केन्द्र
काठमाडौं / नेपाल अधिराज्य भरी १४ वटा सेमसुङका सेवा केन्द्रहरु भएको, आइएमएस (IMS) केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।
सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका...
आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक...
स्थानीयवासीकाे विराेधपछि चोभारमा बन्दरगाह निर्माण राेकियाे
काठमाडौं / विश्व बैंकले चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माण नगर्ने भएको छ।
सरकारले उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी गर्न नचाहेको हो ।
गत साउन ३०...
मेगा बैंकबाट सामुदायिक अस्पताललाई ३ लाख बारबारको एइडी मेसिन सहयोग
काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नंं ११ मा स्थित युनाइटेड मिसन टु नेपाल ओखलढुंगा सामुदायिक अस्पतालको लागि अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एइडी) मेसिन हस्तान्तरण गरेको छ। ...
ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता
ग्लोबल आइएमई बैंक लि. र बयोधा अस्पतालबीच बिहिबार सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...
नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बनेको छ – ढकाल
काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको जनाउनुभएको छ ।
श्रमिकहरुको वर्तमान आर्थिक अवस्था...
घाटामा गएका कम्पनीलार्इ ऋण किन दिएको भन्दै बैंकरलार्इ प्रश्न
काठमाडौं / निरन्तर घाटाको विवरण देखाउने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण प्रवाह भइरहेको भन्दै निगरानी थालिएको छ।
कर कार्यालयमा कमजोर कारोबार विवरण देखाएका केही कम्पनीमा ठूलो रकम ऋण गएको देखिएको भन्दै ठूला करदाता...
नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई...
काठमाडौं / ग्लोबल आइएमई बैंकद्वारा नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम सञ्चालन।
ग्लोबल आइएमई बैंक लि। मिति २०७५ साल मसिंर ४ गते मंगलबार आयोजना गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर...
नेपाललाई एडिबीको आर्थिक सहायता
काठमाडौं / एशीयाली विकास बैंक (एडिबी) ले नेपाललाई करिव ३९ अरव ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा. राजन खनाल र एडिबीका लागि...
छपाई बिग्रेका नोट बजारमा
काठमाडौं / छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।
बजारमा भेटिएका...

























