एन आई सी एसिया बैंकलाई अन्तराष्ट्रियस्तरको प्रमाणपत्र-आई एस ओ ९००१ː२०१५
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएको छ । यस बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको हो ।...
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी
जनकपुरधाम / धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ ।
सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको...
ग्लोबल आइएमई बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
'रक्तदान नै जीवनदान'हो भन्ने मुलनाराका साथमिति २०७५/०९/२६गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क...
ग्लोबल आइएमई बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंस्थित नक्साल, नक्साल व्याङ्केटमा सम्पन्न गरेको हो ।
उक्त सभाले आ.व. २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना...
सानिमा इन्स्योरेन्सको शाखा नेपालगञ्जमा
सानिमा इन्स्योरेन्स कम्पनी लि, नेपालगञ्ज शाखाको विधिवत् समुद्घाटन एक विशेष समारोह्रका बीच कम्पनीका संचालक खेम राज लामिछाने तथा बिशेष अतिथी नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव अजय टण्डन को उपस्थितीमा नेपालगञ्ज उप महानगरपालिका का मेयर...
सिजी टेलिकम सञ्चालन गर्न दिइएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन
काठमाडौंं / सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सिजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गरिएको छ ।
सर्वोच्चमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले विनोद चौधरीको लगानी...
राष्ट्रिय वाणिज्य बैंकले सात शीर्षकमा व्यवसाय गर्न सहुलियत कर्जा दिने
काठमाडौं / सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ।
बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता...
निर्यातजन्य उद्योगलाई सहुलियत
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताएका छन् ।
तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै...
आक्रामक शैलीमा दुव्र्यवहार गर्नु मानवीयता होइन : नेपाल वायुसेवा निगम
काठमाडौं / नेपाल वायुसेवा निगमले महाप्रवन्धक सुगतरत्न कंसाकार माथि गरेको अभद्र व्यवहार गरेको प्रति आपत्ति जनाएको छ ।
निगमले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार माथि बाहिरिया...
रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गर्दै धुर्मुस-सुन्तली
डोटी – डोटीमा सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गरेका छन् ।
हाँस्य...

























