सरकारीे औषधाललयबाट एक करोड ८१ लाख नाफा

चितवन/भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएका छन् । अस्पतालको औषधालय प्रमुख...

सामान्य अङ्कले शेयर बजार वृद्धि

काठमाडौँ/धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको शेयर कारोवारको मापन...

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज/गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो । नापतौल ऐन २०२५ को दफा ३०...

चौध करोड राजश्व सङ्कलन

सुर्खेत / जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी...

भारतीय मुद्रा प्रयोगमा प्रतिबन्ध

काठमाडौँ, नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा...

अर्बपति विनोद चौधरीलाई सर्वोच्चबाट प्रतिबन्ध

काठमाडौं / विश्वका अर्बपतिहरुको स्रूचिमा नेपाली अर्बपतिका रुपमा पटक – पटक सूचिकृत हुन पुगेका विनोद चौधरीलाई सर्वोच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न रोक लगाएको छ । विवादित न्यायाधीश दीपक राज जोशीको एकल इजलासले अन्तरिम आदेशबाट...

ग्लोबल आइएमई र एम.आर.डाएगोनस्टिक एण्ड हेल्थ केयरबीच सम्झौता

 काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि. बीच सम्झौता भएको छ। एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

एनआईसी एशियाले डिबेन्चर विक्रिको लागि सार्वजानिक आव्हवन

काठमाडौं /एन आई सी एशिया बैंक लिमिटेडले  बिहिवार ‘एन आई सी एशिया डिबेन्चर २०८५-८६’ विक्रिको लागि सार्वजानिक आव्हवन गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको...

स्वीस बैंकमा हाम्रो कुनै पनि खाता नभएको चन्द्रप्रसाद ढकालको स्पष्टोक्ति

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपाल मार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा आइएमईको गम्भीर ध्यानाकर्षण भएको छ । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय...

नेपाल इन्भेष्टमेण्ट बैंककोे ३२औं वार्षिक साधारणसभा सम्पन्न

 काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर...

RECENT POSTS

HOT NEWS