एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

 काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो वित्तीय सहयोगमा काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका वडा नं ६ साँखुमा अवस्थित श्री भाग्योदय मा. वि लाई केहि थान कम्प्युटर हस्तान्तरण...

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

 काठमाडौं / ग्लोबल आइएमई बैंकले १२औँ बर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा विगतका वर्षहरुमा जस्तै यसबर्ष पनि विभिन्न कार्यक्रमको अयोजना गरेको छ । १२औँ बार्षिकोत्सवको अवसरमा बैंकले २०७५ माघ १२ गते राजधानीमा वित्तीय...

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अशोक शेरचन नियुक्त

 काठमाडौं / डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभू बैंकलाई आकर्षक वाणिज्य बैंक बनाउँदै लगेका अशोक शेरचनलाई संचालक समितिले दोश्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । उनको कार्यकाल आगामी माग १८ गते सकिँदै...

पन्ध्र लाखको च्याउ बिक्री

कञ्चनपुर /  कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती...

इ सेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार

 काठमाडौं / नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका...

ग्लोबल आइएमई बैंकको ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा

काठमाडौं / ग्लोबल आइएमई बैंकले ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा कमाएको छ। बैंकले यस आवको साउनदेखि पुस मसान्तसम्म २५ प्रतिशतले नाफा बढाएको हो। बैंकको खुद व्याजवापतको आम्दानी बढेसँगै नाफा बढेको हो। गत...

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्नेे  

काठमाडौंं / यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने...

रेमिट्यान्स समृद्धिको आधार होइन, जलविद्युत र पर्यटन हो : शेखर गोल्छा

यहाँ सबैले समृद्धि–समद्धि भनिरहेका छन् । अहिले हामी सबैको प्यारो वाक्य नै ‘देशलाई समृद्ध बनाउने’ भन्ने छ । तर, यसका चुनौतीहरूका विषयमा राम्ररी लेखाजोखा भएको छैन । अहिले हाम्रो प्रतिव्यक्ति आय एक हजार डलर...

६ महीनामा दश अर्ब बराबरको आयात

धनगढी / सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब रु दुई अर्ब ४१...

श्रम गर्ने महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण, कसरी लिने यस्तो ऋण...

कसरी लिने यस्तो ऋण ? यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ। त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ।...

RECENT POSTS

HOT NEWS