सबैभन्दा कम ब्याजदरमा ऋण लिनुस यी बैंकबाट
काठमाडौं / नेपाल बैंक सबैभन्दा कम ब्याजदरमा ऋण प्रवाह गर्ने बैंकमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट आधार ब्याजदर० लाई आधार बनाएर कर्जा प्रवाह गर्छन् । बैंकहरुले आधार...
कुन बैंकले कति कमाए ? हेर्नुहोस सोह्र बैंकले सार्वजनिक गरेका वित्तीय विवरण...
हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी...
कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार – ढकाल
रोल्पा / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको जनाउनुभएको छ । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार...
देशभर अनिश्चितकालीन बन्दको घोषणा !
काठमाडौं / सेवा शुल्क नउठाउने रेस्टुरेन्ट संघको निर्णयका विरोधमा प्रमुख तीन वटा मजदुर संगठनहरुले आगामी मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा...
एनआईसी एशिया बैंक : वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक
काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक...
सानिमालाईफ इन्स्योरेन्सको कन्चन विकास बैंक र सृजनशिल सहकारीसंग वीमा सम्बन्धी सम्झौता
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कञ्चनबिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकन्चनपुर संग वीमा सम्वन्धि सम्झौता गरेको छ ।
गत माघ ९ गते महेन्द्रनगरमा छुटाछुटै आयोजीत सम्झौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स...
सहकारीको अनुगमन गर्दै महानगर
काठमाडौं / काठमाडौं महानगरपालिकाले पछिल्लो समय सहकारीको अनुगमन पनि शुरु गरेको छ । पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइनेछ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन...
CAN Info Tech 2019 मा अब डिजेआई (DJI) र क्रेन (Crane)का उत्पादन...
काठमाडौं / नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा आजदेखि सुरु भएको छ । क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले स्टल नं A23 मा आफ्नो सहभागीता जनाएको छ ।...
‘एबल नेपाल ट्राभल’ लाई मलेसियन एयरलाइन्सको ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्ड
काठमाडौं / ट्राभल्स क्षेत्रमा प्रतिष्ठित समूहले सञ्चालन गरिरहेको एबल नेपाल ट्राभल एण्ड टुर्सलाई मलेसियन एयरलाइन्सले सम्मान गरेको छ । एबल नेपाल ट्राभल र कान्तिपुर होलिडेजले गरेको कार्यको मुल्यांकन गर्दै मलेसियन एयरलाइन्सले ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’...
























