नेपाल इन्भेष्टमेण्टका सञ्चालक बुढाथोकी पदबाट हटे

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सञ्चालक मोहन मदन बुढाथोकी सञ्चालक पदबाट हटेका छन् । बुढाथोकीको चार वर्षे कार्यअवधि माघ २२ गतेदेखि समाप्त भएकाले सञ्चालक पदबाट हटेका हुन् ।

बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ/बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।...

एनआईसी एशियाको शाखा पर्वतमा पनि सञ्चालन

 काठमाडौं / एनआईसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गर्नुभयो । बैंकले हाल २७५ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा...

राष्ट्र बैंकले पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं / नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले...

मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने तयारीमा

काठमाडौं / मेलम्ची खानेपानी आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीलाई दिएको समयसिमा माघ १९ गते समाप्त भए पनि आयोजनाले पठाएको पत्र सिएमसीले २ दिन पछि मात्रै बुझेकाले सो समय आज सकिँदै छ । सिएमसीले ठेक्का रद्द...

एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता सम्पन्न

 विराटनगर / एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता विराटनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल सरकार प्रदेश नं १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले...

५० उद्योगका ३६९ वस्तुलाई एनएस चिह्न प्रदान

 काठमाडौं /  नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको...

प्रभु बैंकलाई स्पष्टीकरण माग गर्दै नेप्से

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई लाभांश प्रस्ताव परिमार्जन गरेपछि स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रकम राख्न निर्देशन दिएपछि बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको हो । नेप्सेले कर्मचारी लेखांकन...

ग्लोबल आइएमई बैंकको रु.५०० बोनस योजना

काठमाडौं / ग्लोबल आइएमई बंैक लि. ले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्धेश्य अनुरुप ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५०० उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा...

नेपालबाट सिधै जापान उडान !

काठमाडौं / नेपाल वायु सेवा निगमले जापान उडानका लागि अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी)पाएको नेपाल एयरलाइन्सको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट...

RECENT POSTS

HOT NEWS