एप्पलका तीन नयाँ आइफोन बजारमा
क्यालिफोर्निया/ अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको...
साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने
काठमाडौं/ साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य...
सलाम एयरलाइन्सको जीएसए व्यवस्थापनमा आइएमई ग्रुप
काठमाडौं/ आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार बिहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए(जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई...
चिया बगान बनाएर पर्यटक भित्र्याउने वडा अध्यक्षको चाहाना
खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ मा पहिलोपटक चियाखेतिको लागि सम्भाब्यता अध्यन गरिएको छ । राष्ट्रिय चिया कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाका प्राविधिकहरुको उपस्थितिमा माटो परिक्षणका साथै...
नेपालको माथिल्लो कर्णाली भारतले बेच्ने बङ्गलादेशले किन्ने ! खोइ त नेपालको हक ?
काठमाडौं । चार हजार एक सय असी मेगावाट विजुली उत्पादन गर्न सकिने नेपालको सबै भन्दा सस्तो आयोजना माथिल्लो कर्णाली भारतको जिएमआर कम्पनीलाई नौ सय मेगावाट विजुली उत्पादन गर्ने गरी बेचिएकोमा सो माथिल्लो कर्णाली जलविद्युत्...
एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स
काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका २४१ शाखाहरूबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू...
ज्योति विकास बैंकले खोल्यो दुई नयाँ शाखा
काठमाडौं । धनुषाको जनकपुर र सिरहाको गोलबजारमा ज्योति विकास बैंकले नयाँ शाखाको प्रारम्भ गरेको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर...
महालक्ष्मी बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता
काठमाडौं / महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापकरसेयरधनीहरूले ब्लु...
आइएमइ इन्स्योरेन्स र नीलकण्ठ नगरपालिका बीच बीमा सम्झौता
काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका,धादिङ बीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख...
डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाललाई कस्तो असर पर्ला ?
काठमाडौँ/ पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएपछि डरलको मूल्यमा वृद्धि भएर विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ ।
डलरको मूल्य सम्बन्धित देशको आर्थिक गतिविधिमा निर्भर हुन्छ । बलियो अर्थतन्त्रले विश्वभरको लगानी आकर्षित गर्छ । अमेरिकी...























