सर्वसाधारणको हातमा करिव ५ खर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयमा ८ अर्ब १५ करोड ५८ लाख रुपैयाँ बराबरको नेपाली नोट मौज्दात रहेको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको (०७४/०७५) असारसम्मको वित्तिय विवरण अनुसार अघिल्लो...

लक्ष्मी बैंकले थप्यो ५ नयाँ शाखा

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोसी, ताप्लेजुङको पाथीभारा यांगवारक गाउँपालिका र सिधिङवा गाउँपालिका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखाको थपिएसँगै लक्ष्मी बैंकको ९४ शाखा सञ्जाल मध्ये...

वार्षिकोत्सवको अवसरमा मेगा बैंकका तीन वटा कर्जा योजना

काठमाडौं । मेगा बैंक आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सोमबार काठमाडौंमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा बैल्दै अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रूपमा देशकै दोस्रो ठूलो...

साउन १५ बाट सिटिजन्स बैंकको एफपीओ निश्कासन हुने

काठमाडौं । आगामी साउन १५ गतेदेखि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले एफपीओको बिक्री खुलाउने भएको छ ।बैंकले मंगलबार एक आह्वानपत्र प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सिटिजन्सले १०० रुपैयाँ अंकित मूल्यमा रु. १०० प्रिमियम थपी...

सानिमा बैंकका महिला ग्राहकहरुलाई बिषेश उपहार

काठमाडौं । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना बनाएको छ । २०७५ श्रावण महिना भरी चल्ने यो योजना सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै...

महालक्ष्मी विकास बैंक र मेडिसिटीबीच सम्झौता

काठमाडौ । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा...

एन आई सी एशिया बैंक र सुर्या लाईफ ईन्स्योरेन्स बीच सम्झौता

काठमाण्डौ, सावन ७ । एन आई सी एशिया बैंक लिमिटेडले सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतानुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ...

जेठ २ सम्म भिसा लागेका मलेसिया जान पाउने

काठमाडौँ, ७ साउन । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने...

जग्गासम्बन्धी जानकारी अब एपको माध्यमबाट

काठमाडौँ, ७ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक...

प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब

प्रभु बैंक समूहअन्तर्गत रहेको प्रभु बैंक लिमिटेडको नबिकेको हकप्रद शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । यसभन्दा अगाडि सञ्चय कोषले सिभिल बैंकको पनि नबिकेको हकप्रद शेयर खरिद गरेको थियो । कर्मचारी सञ्चय कोषले विभिन्न...

RECENT POSTS

HOT NEWS