ग्लोबल आइएमई बैंकमा गल्फ एक्सचेन्जबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउन मिल्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...
वाणिज्य बैंकहरूले सवा ६४ अर्ब रुपैयाँ नाफा कमाए
काठमाडौं । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले चौथो त्रैमाससम्ममा ६४ अर्ब...
नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुग्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार...
आइएमई पे मा पैसा पठाउँदा रु एक हजार सम्म क्यास ब्याक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजार सम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्बजनिक गरेको छ । अफर अन्तर्गत सेवाग्राहीहरुले...
खाना पकाउने ग्यास र हवाई इनधनकाे आयातमा कमी गरिने
पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ।
गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा...
इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ ।
नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो ।
समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत...
गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ ।
तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो...
आज सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि मंगलबार सुनको...
सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेसबीच सम्झाैता
काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट...






















