ऐनविपरीत काम गरेको भन्दै सात वित्तीय संस्था कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले राष्ट्र बैंक ऐन तथा निर्देशनविपरीत काम गरेको भन्दै सात वटा वित्तीय संस्थालाई कारबाही गरेको छ ।
यसरी कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,...
सुनको मूल्यमा सामान्य गरावट
काठमाडौं । सुनको मूल्यमा बिहीबार सामान्य गरावट आएको छ। बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको...
सुनकाे मूल्यमा नयाँ कीर्तिमानी
काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ...
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड
काठमाडौं । सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको...
देशको ६ स्थानमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ जिल्लाको काठमाडौँ...
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति...
बढ्याेफ सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक...
सुनको मूल्य घट्याे
काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।
अघिल्लो दिन चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन...





















