टेलिकमले साढे ५ अर्ब बढी नाफा कमायाे
काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले साढे ५ अर्ब बढी नाफा कमाएको छ । टेलिकमले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ५ अर्ब ५९ करोड ३७...
वाणिज्य बैङ्कहरूले घटाए ब्याज दर
काठमाडौं । वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि ब्याज दर सामान्य घटाएका छन् । बैङ्कहरू प्रकाशित गरेको सूचना अनुसार जेठ महिनामा बैङ्कहरूको ब्याज दर सामान्य घटेको हो । १९ ओटा बैङ्कहरूले बैशाख महिनाको तुलनमा जेठ...
आज सुनकाे मूल्यमा गिरावट
काठमाडाैं । आज बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार...
कुलवस्तु निर्यातमा कमी
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा कुलवस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार सो अवधिमा निर्यात...
कुमारी बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकका...
आज सुन रु. एक लाख ३८ हजार चार सय निर्धारण
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका...
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।
बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गर्नुभएको...
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्याे
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको केहीँ मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार...
ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता...
नेपाललाई साढे १० अर्ब रुपैयाँभन्दा बढि ऋण सम्झौता स्वीकृत
काठमाडाैं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ...

























