गणेशमान हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
ललितपुर । महालक्ष्मिस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल...
आज सुन तोलामा ८०० रुपैयाँले बढ्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४००...
आजको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ साल वैशाख २४ गते सोमबार सन् २०२४ मे ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर...
नबिल बैंककाे २ सय ६८औं विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । २ सय ६८औं शाखाको रूपमा दुल्लु नगरपालिकामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
योसँगै नबिल बैंक दुल्लु नगरपालिकामा बैंकिङ...
प्लास्टिक विरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंककाे ऐक्यबद्धता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।
यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत...
पहेँलो धातुको मूल्य ओरालो लाग्याे
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको...
एकैदिन सुनको भाउ तोलामा २७ सय घट्याे
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला १...
वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पाँच विदेशी संस्था सर्ट लिस्टमा
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पहिलो चरणमा पाँच विदेशी संस्था सर्ट लिस्टमा परेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागिएको लेखा परीक्षणका लागि नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखा...
स्वीस इन्भेष्टमेन्टले ग्लोबल आइएमई बैंकमा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
लगानी सम्मेलनपश्चात् उक्त सम्झौता गर्दै ग्लोबल आइएमई...
प्रभु बैंकमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त दुईजना सदस्यमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनीको समूहबाट काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगरका...























