सुनको भाउ तीन सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय...

अधिकांश बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । ४ वाणिज्य बैंकहरु...

बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार...

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द...

सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको माग

अर्घाखाँची  । पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्। पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर...

एसिया बैंक खराब कर्जामा चुर्लुम्म डुब्याे

काठमाडौं । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । समीक्षा...

वस्तु निर्यात ७४ अर्ब ९७ करोडमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्ममा आयात निर्यात दुवै घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घटेर ७४ अर्ब ९७...

घट्याे सुनचाँदीकाे भाउ

काठमाडौं । आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । आज मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन...

इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने तयारीमा रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’निष्काशन गर्न लागेको...

मुक्तिनाथ कृषिको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको...

RECENT POSTS

HOT NEWS