ग्लोबल ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ आजदेखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले...

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...

आईएफसीले ग्लोबल आइएमईलाई ७ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा...

इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । गत वर्ष भने बैंकले सात प्रतिशत नगद र...

आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात आज शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...

सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौं । बुधवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा...

सुनचाँदीको मूल्य आज बढ्याे

काठमाडौं । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

सुनचाँदीको भाउ स्थिर

काठमाडाैं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...

आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (१४ माघ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन...

नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्यायो

काठमाडौं ।  नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौंका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको...

RECENT POSTS

HOT NEWS