आज लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौं ले आज प्राथमिकतामा राखेको छ । लामिछानेको मुद्दाको...

कानुन विपरीत झूठो प्रचारप्रसार गर्दै चौधरी ग्रुपको सीजी टेलिकम

काठमाडौं / अर्बपति विनोद चौधरीको लगानी रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी सीजी टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण ऐनविपरीतको गतिविधि गरेको खुलेको छ । सीजी टेलिकमले सम्बन्धित निकायबाट लाइसेन्स नै नपाई कम्पनीले भने लाइसेन्स पाएको झूठो प्रचार...

सूचनामन्त्री थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल बनाउने

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा  कार्यदल बनाउने पहिलो निर्णय गर्नुभएको छ । मन्त्रालयमा बिहिवार पदभार ग्रहण गर्दै मन्त्री थापाले  सञ्चार...

सञ्चार माध्यमले विचाराधीन मुद्दामा लेखेर न्यायलाई क्षति पुर्‍याइरहेको प्रधानन्यायाधीशको धारणा

काठमाडौं / प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमहरुलाई अदालतमा केही कमजोरी देखिए बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न आग्रह गरेका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान...

नर्भिककाे सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश

काठमाडौं  । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो।  महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक...

अधिवक्ता बिष्णु गिरीले दिए ललितपुर बारमा उम्मेदबारी

काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा...

नेविसंघद्वारा निशुल्क शिक्षाको माग गर्दै सर्वोच्चमा रिट दायर/अखिलका विद्यार्थीहरु पछि परे

काठमाडौं /  नेपाल विद्यार्थी संघद्वारा निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा...

सर्वोच्चमा माघ १८ गतेसम्म सेवा कटौती

काठमाडौं । सर्वोच्च अदालतले भोलि बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड(१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका...

ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको...

श्रीमान-श्रीमतीको सम्बन्धविच्छेद, छोराछोरीको बिचल्ली

दिनहुँको यातनाले दिक्क बनेका श्रीमान-श्रीमतीसंगै बस्न भन्दा अलग स्वतन्त्र रुपमा बस्न चाहन्छन् । यहि चाहनाले अहिले सम्बन्ध विच्छेद बढ्दै गइरहेको छ । यसले श्रीमान-श्रीमतीको समस्या सल्टियो । तर, छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर...

RECENT POSTS

HOT NEWS