नक्कली नोट सहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

विभिन्न धनमाल चोरी

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान बस्ने राम प्रसाद श्रेष्‍ठको घरबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी...

बालाजुमा एटिएम तोडफोड गर्दै गरेका पुरूष पक्राउ

काठमाडौं । बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूष पक्राउ परेका छन्। मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो। कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि प्रहरीको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने...

जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ

काठमाडौं । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं ।  काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नुर्फिन ३३ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नगद ३७ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय...

नक्कली नोट सहित एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान...

बारा प्रहरीद्वारा तस्करीविरुद्ध आक्रमक कारबाही: ठूलो सेटिङका तस्करी सञ्जाल ध्वस्त ६ करोडको अवैध सामान...

  कलैया । जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा काम काजको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग आएसंग माघ १८ गते देखि यता उल्लेखनीय प्रगति गरेको छ। एसपी...

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौं । नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११...

RECENT POSTS

HOT NEWS