लुटपाटमा संलग्न चार जना पक्राउ
काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ बस्ने सर्लाही कविलासी नगरपालिका-८ घर भएका ३० वर्षीय विकाश झा लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई...
करिब ३ हजार ३ सय ३२ किलो गाँजा बरामद
सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
बागलुङ । बागलुङ नगरपालिका-३ चिप्लेटी बस्ने ७० वर्षीय मुक्त बहादुर किसानको घरमा जुवातास खेलिरहेको अवस्थामा मुक्त बहादुर समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय...
उढरापुरबाट ब्राउन सुगरसहित पक्राउ
काठमाडाैं । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिबार राति करिब २२:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र...
लागु औषध नियन्त्रण अभियान १० बिद्यालयमा पुग्ने
प्रेमबहादुर राम्जा
दाङ, १ असार । जिल्ला प्रशासन कार्यालय दाङले लागुऔषध प्रयोग नगर्नका लागि बिद्यालय तहमै पुगेर प्रतिबद्धता गराउने अभियान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिद्यालय तहमै पुगेर जनचेतना मुलक सन्देश दिनुका...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं ।कञ्चननपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका-५ ग गाउँ बस्ने ५९ वर्षीय सुका डौडेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
कृष्णनगरबाट कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कपिलवस्तु । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जेष्ठ २६ पक्राउ गरेको छ।
२०६२ साल साउन २० मा दिननाथ उपाध्यायको जाहेरीले प्रतिवादी राम जस मुराउ समेत ३ जना प्रतिवादीहरुलाई इ.प्र.का.कृष्णनगर...






















