बृटिशकालीन दासताबाट भारतीय शासकहरू मुक्त हुन जरुरी
- निमकान्त पाण्डे
केही समयअघि मात्र नेपालभन्दा धेरै टाढा रहेको भेनेजुयलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै सत्तासीन नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले त्यसको निकै कडा शब्दमा विरोध जनाएका थिए । सत्तारुढ दलका अध्यक्षको विरोध पछि सरकारले...
सत्तासीन नेकपामा नेतृत्वप्रति देवत्वकरणले निम्त्याएको संकट
- निमकान्त पाण्डे
एउटा व्यवस्थित प्रणालीमा सञ्चालन हुने पार्टीमा नेता र कार्यकर्ता एक आपसमा परिपुरक जस्तै हुन्छन् । नेतृत्वले सही नीति तय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने काम कार्यकर्ताबाट हुन्छ । जुन राजनीतिक व्यवस्थाको एउटा...
विप्लवलाई मारेर होइन यसरी समाप्त पार्न सकिन्छ
- निमकान्त पाण्डे
विकास समृद्धि र सुशासनको म्यान्डेट पाएर दुईतिहाइ नेतृत्वको सरकार बनेको डेढ वर्ष भन्दा बढी हुन लागिसकेको छ । सरकार बनेको पहिलो दिन देखिकै एजेण्डा वा लक्ष्य भनेको विकास, समृद्धि र सुशासन नै...
कताबाट सञ्चालित छ सरकारको दमन नीति ?
मुलुक १० वर्षे द्वन्दबाट शान्तिप्रक्रियामा प्रवेश गरेको एक दशक मात्र पुगेको छ । द्वन्दका बेला पुगेको क्षति र पीडालाई सम्हाल्दै र मुलुक स्थायी शान्तितर्फ अघ बढ्छ भन्ने आम अपेक्षाकाबीच पछिल्लो केही समय यता मुलुक...
सत्तासीन नेकपाको एकता, ‘कागलाई बेल पाक्यो हर्ष न विश्मात’ जस्तै
-निमकान्त पाण्डे
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाको पार्टी एकीकरण प्रक्रिया अझै पनि टुंगिन सकिरहेको छैन । पार्टी एकता घोषणा भएको एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नेकपा पूर्ण...
प्रधानमन्त्रीलाई मानार्थ पिएचडी ‘बुर्जुवा प्रमाणपत्र’को मोह किन ?
-निमकान्त पाण्डे
सामान्यतः कम्युनिस्टहरूले बुर्जुवा शिक्षाको विरोध गर्छन् । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि जबदेखि कम्युनिस्टहरूका गतिविधि नेपालमा सुरु भए, उनीहरूले राज्यले प्रदान गर्दै आएको शिक्षाको विरोध गर्दै माक्र्सवादी र जनवादी शिक्षालाई प्राथमिकता दिँदै आएका...
समाजवादमा नीजिकरण कि सरकारीकरण ?
-निमकान्त पाण्डे
नेपालको नयाँ संविधानले समाजवादको बाटोलाई अनुशरण गरेको छ । यहाँका राजनीतिक दलहरूको कुरा गर्ने हो भने पनि सबैभन्दा पुरानो दल नेपाली कांग्रेसदेखि सबैभन्दा ठूलो दल नेकपा हुँदै हालै स्थापना भएको बाबुराम भट्टराई र...
प्रेसप्रति सरकार अनुदार बन्न किन खोजिरहेको छ ?
-निमकान्त पाण्डे
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ लगायतका प्रेससँग सम्बन्धित संघसंस्थाहरुले हिजो प्रभात फेरीको आयोजना गरी मनाएका छन् । मे ३ मा पर्ने प्रेस स्वतन्त्रता दिवसलाई लिएर विश्वभर स्वतन्त्र प्रेसका पक्षमा विभिन्न...
निषेधको राजनीति बन्द गर !
- निमकान्त पाण्डे
जनधारणा साप्ताहिकले निषेधको राजनीति बन्द गर्नुपर्ने विषयमा धेरै पटक सम्पादकीय लेखिसकेको छ । एउटै विषयमा पटक–पटक सम्पादकीय लेख्दा पाठकहरुलाई भ्रम नहोस भनेर सुरुमै यसका बारेमा केही स्पष्टिकरण गर्न आवश्यक लागेको छ ।...
कम्युनिष्टको बर्काे र वर्तमान सरकार
-निमकान्त पाण्डे
कम्युनिष्ट भन्ने बित्तिकै अधिकांशको मनमा जनताको पक्षमा काम गर्ने विचारधारा हो भन्ने लाग्छ । कम्युनिष्टको उत्पत्ति नै सर्वहारा वर्गको मुक्ति र उत्थानका लागि भएकाले यस्तो लाग्नु स्वभाविक हो । विश्वको उत्कृष्ट विचारधारामध्ये कम्युनिष्ट...






















