मण्डलामा सडक नै ढाकिने गरी शिक्षकहरुले गरे प्रदर्शन

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै...

गोरखा दरौदी यातायातको यात्रुबाहक बस एकआपसमा ठोक्कियो

सुलीकोट । गोरखामा गोरखा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ । भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीले मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले संसद्‌मा दर्ता...

नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति, सहयोग गर्न सबैमा अपील

कपिलवस्तु । असोज १ नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र...

सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव

काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण...

अबदेखि गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव

काठमाडाैं ।  सरकारले अबदेखि विद्यालयका शिक्षकले गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ । शिक्षणको माध्यम...

सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडाैं । सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा...

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयबीच सहकार्य

काठमाडौं ।  नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर...

पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू विद्यार्थी जीवनमा फर्किए

खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको...

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले...

RECENT POSTS

HOT NEWS