छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना

डडेल्धुरा  ।अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको...

स्ववियुकाे बाँकी ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्षमा

काठमाडौं ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ। उपत्यकासहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्, तीमध्ये ५० वटामा मात्र...

स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने जानकारी दिएका छन्। त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली...

जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय खुल्न थाले

मनाङ  । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन्। जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ। विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा...

त्रिविका नवनियुक्त उपकुलपति बरालले पदभार ग्रहण गरे

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा केशरजङ्ग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षा,...

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ। शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो। सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त...

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडाैं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४...

शिक्षा पत्रकार समूहको रजत जयन्ती सम्पन्न

काठमाडौं । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख...

त्रिविको उपकुलपति नियुक्तिको लागि अन्तर्वार्ता

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पर्सि आइतवार अन्तर्वार्ता हुने भएको छ । छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो । प्रतिस्पर्धीहरुसँग विज्ञ...

RECENT POSTS

HOT NEWS