‘रुरुक्षेत्र’ काे कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक विमोचन
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन...
सहिद स्मृति आवासिय विद्यालय विद्यालय पीडा भुलाउने माध्याम
तुलसीपुुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै...
चेपाङ बालबालिकाको पढाइमा सुधार
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्। यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्राबासमा बस्छन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको...
उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाल
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई नै जिम्मेवारी तोकेको छ।
कात्तिक १६ मा तत्कालीन त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि सरकारले त्रिविका रेक्टर भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी...
आजदेखि त्रिविकाे शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।
अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत्...
ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजकको बैठक सम्पन्न
काठमाठाैं । ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजक समुहको बैठक मानवशास्त्र केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुरका विभागीय प्रमुख विनोद पोखरेलको अध्यक्षता र प्रा.डा. कृष्णचन्द्र शर्माको विशेष उपस्थितिमा मानवशास्त्र विभागको सभा कक्षमा माघ १० गते बुधबार...
त्रिविको उपकुलपति पदमा ४३ जनाले दिए आवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । ती आवदेन भेरिफाइ गर्ने र कुनै कागज अपुग भए झिकाउने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल...
अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने
खजुरा । कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् ।
कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेर स्थानीय पाठ्यक्रम लागु गरेसँगै कोहलपुर नगरपालिका...
एसईई चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने
काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ।
प्रस्तावित शिक्षा विधेयकको प्रावधानअनुसार एसईई हुने वा नहुने भन्ने अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डले...
स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा प्रदर्शन
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ । यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र...
























