त्रिविकाे शैक्षिक क्यालेन्डर कार्यान्वयन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बल्खुले स्नातक तथा स्नातकोत्तर तहमा कार्यान्वयन हुने शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्ले सूचना जारी गर्दै परीषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित...

नेपाल भाषाका हजारौँ पुस्तक विश्वकाे जुनसुकै कुनाकाप्चामा बसेर पढ्न सकिने

काठमाडौं । नेपाल भाषाका हजारौँ किताब अब ई-लाइब्रेरी मार्फत विश्वकै कुनाकाप्चामा बसेर पढ्न सकिने भएकाे छ । त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्रेरीको बिहीबार काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुहुँदै नेपालको भाषा, कला, साहित्य,...

नेपालीकाे शिक्षामा कमी हुँदा विभिन्न समस्या भाेग्न बाध्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको...

१० सुत्र अपनाएर पढेको कुरा सम्झिने तरिका

काठमाडाैं । पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षाहलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरा समेत परीक्षा हल भित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे...

मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषाको...

एसईई चैत पहिलो हप्तादेखि सञ्चालन हुने

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा...

झापाका विद्यालयमा सुर्तीजन्य पदार्थ विक्री गर्न नपाइने

झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा  गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो । विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ...

त्रिविको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा...

नेकबाट १९२ जना विद्यार्थीकाे विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका...

त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्रीसमेत रहेका कुलपति...

RECENT POSTS

HOT NEWS