गायिका दुर्गाको ‘कालिकालि’ विमोचन गर्दै सांसद दम्पत्ति (भिडियोसहित)
काठमाडौं / गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ आज सार्वजनिक गरिएको छ ।
शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र...
सोनाक्षीको इच्छा ऋतिक रोशनसँग विवाह गर्ने
बलिउड अभिनेत्रीहरुको विवाहको मौषम चलिरहेको छ । सोनम कपुरले बिहे गरिसकिन् । अनुष्का शर्माले पनि विवाह गरिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । यस्तैमा अरु बलिउड हिरोइनहरु...
एकै दिन दीपिका-रणवीरको रिसेप्सन र निक-प्रियंकाको बिहे , क-कसलाई निम्तो ?
नोभेम्बर र डिसेम्बरको महिना बलिउडको दुई चर्चित प्रेम जोडीहरुको विवाह हुने भएको छ । १५ नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण लगनगाँठो कस्दैछन् भने प्रियंका चोपडा प्रेमी निक जोनससँग १ डिसेम्बरमा विवाह गर्दैछिन् ।...
सारंगीकाे धूनबाट तेजेन्द्रले सबैलाई रुवाए ( भिडियो सहित )
काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बारेमा गीत गाएर तेजेन्द्र गन्धर्वले ‘द भ्वाईस अफ नेपाल’मा सबैलाई रुवाएका छन् । गन्धर्वले आफ्नो स्वरमा निर्मला पन्तका सम्वन्धमा यथार्थ कुराहरु समेटेर गीत...
भारतीय प्रधानमन्त्रीद्वारा नेपाली गायिकाको स्वरको प्रशंसा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली गायिका सरस्वती खत्रीको आवाजको प्रशंसा गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, गान्धीजी को प्रिय भजन “वैष्णव जन” सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको...
सांस्कृतीक फेस्टीबलमा दोहोरी प्रतियोगिता र सोरठी सम्मेलन
सल्यान/ कृषि पर्यटनको प्रवद्र्धन तथा लोपोन्मुख संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कपुरकोट सांस्कृतीक फेस्टीबल अन्तर्गत शनिबार भोलिबाट दोहोरी गित प्रतियोगीता शुरु हुँदैछ । कार्यक्रमको तयारि पुरा भएको आयोजक रेडियो कपुरकोट र राष्ट्रिय लोक...
ʻछक्का पञ्जा ३ʼ प्रदर्शनमा, मल्टिप्लेक्स हलका शोहरु हाउसफुल
काठमाडौं/ वर्षकै प्रतिक्षित चलचित्र ʻछक्का पञ्जा ३ʼ दशैंमा घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको छ । चलचित्रले पहिलो दिन (आज) मल्टिप्लेक्स हलमा मात्रै ५५ शो पाएको छ । आज अधिकाँश मल्टिप्लेक्स हलका शोहरु हाउसफुल छन्...
आलोकनाथलाई पनि बलात्कारको आरोप
बलिउड अभिनेता आलोकनाथ दिक्षितलाई बलात्कारको आरोप लागेको छ । यो आरोप ८० देखि ९० को दशकमा टेलिभिजनकी चर्चित प्रोड्युसर तथा लेखक सोसल मिडियामा लामो पोस्ट लेख्दै लगाएकी छन् ।
उनले लेखेकी छन्, ‘मलाई पार्टीमा बोलाइएको...
भारतीय चर्चित गायक कैलाश खेरलाई यौन शोषणको आरोप
भारतीय चर्चित गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ ।
फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी...
छक्का पञ्जा ३ बाट मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल सार्वजनिक
काठमाडौं/ सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम अनलाइन पोर्टल सार्वजनिक भएको छ । चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने...

























