रहेनन् वरिष्ठ कलाकार बी.एस.राणा
काठमाडौं / वरिष्ठ कलाकार बी.एस.राणाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको जनाईएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत हप्ता अस्पताल भर्ना गरिएको थियो । उनले...
हिप ठूलो भएका महिलाहरु भाग्यमानी
महिलाहरुको कम्मरमुनिको पछाडिको भागलाई नितम्ब (हिप) भनिन्छ । हिप ठूलो भएका महिलाहरु कामुक हुन्छन् भन्ने मान्यता छ । तर सोधकर्ताहरुले हिप र कामुकताको कुनै सम्बन्ध नभएको जनाएका छन् । बरु हिप ठूला भएका र...
अनाथ बालबालिकाहरूको सहयोगार्थ गीति चलचित्र ‘भाग्य’ च्यारीटी सो
रौतहट / नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो भयो ।
उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको एैतिहासिक तत्कालिन...
‘ए मेरो हजुर ३’ को पहिलो गीत ! अनमोल-सुहानाको रोमान्स यसरी झल्कियो
यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगी नै भन्दिन’ शिर्षकको गीतलाई सुन्दर लोकेसनमा सुट गरिएको छ । गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड रहेका...
फिल्म निर्देशनमा फर्किँदै निश्चल बस्नेत
काठमाडौं- तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि निर्देशक निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपरेको थियो । ‘ उनी...
‘चपली हाइट २’को ट्ेरलर नै हिट
काठमाडौं/ सफल चलचित्र ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ को ट्ेरलर युट्युबमा चर्चित भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ५ दिनमै यसलाई युटुबमा २ लाख ४० हजार नजिकले हेरिसकेका छन् । चलचित्रको निर्देशद...
दुर्घटनामा परे नायक विपिन कार्की
चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरेर छायांकन आरम्भ गरिएको फिल्मका मुख्य कलाकार नायक विपिन कार्की घाइते भएका छन् ।
फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा आज...
सम्झना खनालको स्वरमा प्रियतम गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं / गायिका सम्झना खनाल प्रियाको आवाजमा झझल्को डिजिटलको अडियो भिडियोमा प्रियतम बोलको निक्कै मनमोहक गीत बजारमा आएको छ ।
शब्द संकलन तथा संगीत स्वयम सम्झना खनाल प्रियाकै रहेको उक्त गीतलाई लबदिप रेग्मीले निर्देशन गरेका...
‘नेपाली सिनेमा जगतको स्तरवृद्धि आवश्यक छ’ : छविराज ओझा
दाङ/ नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माणहुने चलचित्रहरुसंग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्ध आवश्यक रहेको जनाएका छन् ।
कान्तिपुर फिल्म एकेडेमि ले दाङमा संचालन गरेको चलचित्र निर्माण सम्बन्धि आधारभूत कार्यशाला गोष्ठि उद्घाटन...
‘साँइली’को रिलिज मिति तय
काठमाडौं । हेमन्त राणाले गाएको ‘सुन साँइली’ बोलको गीतले चर्चा पाएपछि नेपाली कथानक चलचित्र ‘साँइली’ पनि बनेको छ । यो चलचित्र निर्माण भएसँगै चैत १५ गते रिलिज हुने मिति तय गरिएको निर्देशक रामबाबु गुरुङले...

























