शुक्रबार एकसाथ तीन नेपाली फिल्म हलमा

नेपाली सिनेमा घरमा आज शुक्रवार एकसाथ तीन नेपाली चलचित्र रिलिज भएका छन् । ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रिलिज भएका हुन् । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको...

‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्ने तयारीमा

शुक्रवारबाट प्रदर्शनमा आएका 'रोज' र 'रामकहानी' जुधिरहेका बेला अर्को दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' पनि जुध्ने तयारीमा रहेको छ । यी दुई फिल्म दशैंको अवसरमा रिलिज हुने तयारीमा...

अमिताभले ७८ औं जन्मदिन मनायाे

एजेन्सी - बलिउड बादशाह अमिताभ बच्चनले  ७८ औं जन्मदिन मनाएका छन् । उनलाई आइतबारविशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको थियाे । आफूलाई शुभकामना दिनेलाई अमिताभले पनि सबैलाई धन्यवाद दिएका छन् । अमिताभले सामाजिक...

नायिका करिश्माले सिड्नीमा तारिफ बटुलिन

आफ्नो सुन्दरताप्रतिको सजकताका कारण चर्चित नायिका करिश्मा मानन्धर पछिल्लो केही समययता राजनीतिक गतिविधिमा संलग्न भएपछि उनको तारिफसागै आलोचना गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । हालै सार्वजनिक भएको नयाा शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा...

सहकारी विषयवस्तुमा चलचित्र बनाएकाे ‘महाभोज’ काे प्रिमियर

काठमाडौं । सहकारी पीडितको सहभागितामा चलचित्र ‘महाभोज’ले प्रिमियर आयोजना गर्‍यो । निर्माताले यो प्रदर्शनलाई ‘विशेष प्रिभ्यू शो’को नाम दिएका छन् । क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमामा मंगलबार बेलुका आयोजित प्रिमियरमा ६० जना सहकारी पीडित सहभागी...

सांसारिक नियम (कविता)

समयको महिमा अपरम्पर जगत्मा भोलि आज भेटिदैन भोलि मेटिदैन जीवन वित्दै जाने जगतको नमेटिने यो संसारिक नियमलाई हामीलाई बुझ्नलाई बन्नुपर्छ, बन्नुपर्छ महामानव, महामानव श्रृष्टिसँगै छाया बनी साथमै हुन्छ बिनास पनि अहो १ अहो १ कस्तो बिचित्रको नियम यो हाम्रो हातमा नरहेको हृदयदेखि आत्मचिन्तन गर्नसके हामी सत्य बुझ्न सक्छौँ हामी सुख भेट्न...

अमेरिकामा सार्वजनिक भयो ‘कहीाकतै’

काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीतिसंग्रह ‘कहीाकतै’ अमेरिकाको न्यूयोर्कस्थित कुइन्स प्यालेसमा सार्वजनिक गरिएको छ । यो संग्रहमा गायक राईसागै बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल...

विवाहपछी पहिलोचोटी देखिए म्याकुरी दम्पती

काठमाडौं । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने जनाउनुभएको छ । आज मङ्गलवार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन...

कथानक चलचित्र ‘प्रेमगीत ३’ रिलिज स्थगित

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण चलचित्र हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र  ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ । नव वर्ष २०७७ को...

बलीउडमा ‘डिस्कोे राजा’ बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय गायक बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ ।  सन् १९५२ मा पश्चिम बंगालमा जन्मिनुभएको लहरीलाई बलीउडमा ‘डिस्कोे राजा’ मानिन्छ । सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्सर’मा उहाँले गाउनुभएको ‘याद...

RECENT POSTS

HOT NEWS