पाँचौ यँलासी पीगं सीकेगु सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं । तालतन्त्र दाफा मुना खलको आयोजनामा पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविधत्र सांस्कृतिक कार्यक्रम ११४६ सम्पन्न भएको छ ।
तालतन्त्र दाफा मुना खलः र कीर्तिपुर नगरपालिका वडा नं। २ को आयोजनामा आयोजनामा...
चलचित्र ‘बाः एक योद्धा’ले तेस्रो हप्तामा प्रदर्शन
काठमाडौं । तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘बाः एक योद्धा’ले बलियो वर्ड अफ माउथका कारण आफ्नो रफ्तारलाई कायम राखेको छ । दर्शकले घरघरको कथा भन्दै हेर्नै पर्ने सिनेमा भएको प्रतिक्रिया दिएपछि चलचित्र तेस्रो हप्तामा...
दोश्रो नेपाल गितार महोत्सवमा धिमे बाजाकाे तालमा रचित काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाे सहित)
ललितपुर । बिजय कपाली (म्याक्सीमस) र हरि कुँवर यएर स्पेश ब्याण्डका गितारिस्टकाे संयुक्त आयोजनामा दोश्रो नेपाल गितार महोत्सव भव्य रूपमा शनिबार सम्पन्न भएकाे छ ।
साे महोत्सवमा ‘द हिमालयन हेन्द्रिक्स’ उपनामले चर्चित अशेष डंगाेलले सानेपाकाे...
नेपाः माया म्ह्याय् मचा म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । नारीहरुलाई समान शिक्षा र अवसर दिएमा पुरुष हरेक कुरामा सक्षम छ भन्ने कुरा प्रस्तुत गरिएको नेपाः माया म्ह्याय् मचा सार्वजनिक भएको छ ।
स्वर समीप म्यूजिक एकेडेमीको आयोजनामा नेपालभाषाको राष्ट्रिय भावना जागृत म्यूजिक...
‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन
काठमाडौं । भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी समेटिएको पुस्तक ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ काठमाडौंमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नेपाली राष्ट्रिय समाज सेवा परिषद्को आयोजनामा भएको कार्यक्रममा...
आवाजविहीनको आवाज बन्दै सिनेमा
विपद् प्रभावित बालबालिकाप्रति बङ्गलादेशी निर्देशकको ऐक्यबद्धता
काठमाडाैं । सिनेमालाई केवल मनोरञ्जनमा सीमित नराखी सङ्कटमा परेका बालबालिकाको सहारा र आवाज बनाउने उद्देश्यका साथ बङ्गलादेशी निर्देशक तथा निर्माता नादिम इकबालका तीन वृत्तचित्र प्रस्तुत गरिएका छन्।
नेपाल भाषा मंकाः...
दश दिनमा ‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड
काठमाडाैं । चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन...
‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको चलचित्रले मंगलबारदेखि भने हलमा...
‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक
काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज बिहिबार पोस्टर सार्वजनिक गरेको हो ।
‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टरमा पाँच पण्डव अथवा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ ।...
गायिका सोनी राजभण्डारीकाे ‘तिम्रो आँखाको’बाट अवार्ड जित्याे
काठमाडौं । छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ मा गायिका सोनी राजभण्डारीले अवार्ड जित्न सफल भएकाे छ ।
साे समारोहमा आधुनिक गीत गायिकातर्फ ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारी जित्न सफल भएकाे थियाे भने आधुनिक गीत गायकतर्फ...

























