नेपाली चलचित्र बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस
काठमाडौं । २०८१ सालमा नेपाली चलचित्रको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली चलचित्र बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।
नेपाली र...
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।
संस्थाका नेपाल प्रतिनिधि तिर्थराज...
नेपथ्यले चैत्र ३० मा गोकर्णेश्वरमा प्रस्तुत दिने
काठमाडाैं । ‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि नेपथ्यले चैत्र ३० मा गोकर्णेश्वरमा प्रस्तुत दिने भएकाे छ।
गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा कन्सर्ट आयाेजकले जनाएका छन् । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको...
नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो। जसले नेपाली चलचित्रका लागि वि.सं. २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’...
बिना र राजेश “मायामा मायामा” ( भिडिओ )
काठमाडौं । नेपाली संगीतप्रेमीका लागि नयाँ गीत "मायामा मायामा" सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका...
नेपाली चलचित्र ‘बिगुल’ को निर्माण घोषणा
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।
निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध...
चलचित्र ‘हेल्लो काशिराम’ प्रदर्शन मिति एकैसाथ सार्वजनिक
काठमाडौं । प्रचार प्रसार नगरी निर्माण पश्चात सम्पादन समेत पूरा गरेको नयाँ कथानक चलचित्र ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ ।
पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ...
पहिलोपटक एकसाथ सिरियलमा देखिए सिरियलमा विनोद र शितल ( भिडियो )
काठमाडौं । नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्। विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा...
नेपालमा चिनियाँ चलचित्रको छायांकन हुने
काठमाडौं । नेपालमा चिनियाँ चलचित्र छायांकन हुने भएको छ। ठूलाे बजृटमा निर्माण हुन लागेकाे चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुन लागेकाे हाे ।
चीनमा ५० प्रतिशत छायांकन हुने चलचित्रको बाँकी...
चलचित्र ‘कर्मा’का कलाकार भन्छन्….
काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् ।
“यो आइरहेका चलचित्रभन्दा फरक छ ।...

























