विश्व जलवायु न्यायसम्बन्धी दुई दिने सम्मेलनमा घोषणा पत्र जारी

काठमाडौं । जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौं घोषणा पत्र जारी गरेका छन् । काठमाडौंमा चलिरहेको विश्व समाजिक मञ्चको सम्मेलनअन्तर्गत भएको विश्व जलवायु न्यायसम्बन्धी दुई दिने...

चालु आर्थिक वर्षमा तीन सय १५ घटना

चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन्। ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका...

यस्ताे छ दिनभरकाे माैसम

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र...

देशभर तापक्रम बढ्दै

काठमाडाैं ।  काठमाडाैं उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि...

कामपाका सार्वजनिक स्थलमा झण्डै २ हजार सेट फोहोर दानी राख्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट  डस्टबिन (फोहोर दानी) राख्ने भएको छ। सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा...

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ...

पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय

काठमाडौं । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ...

यस्ताे छ आज मौसम

काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साँझ सुदूरपश्चिमका केही...

हिमपातका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

हिजो बिहीबार बिहानैदेखि परेको वर्षासँगैको हिमपातले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडीको रुकुमपश्चिम र रुकुमपूर्वको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण यातायात अवरुद्ध भएको हो । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ७ र ८ को रिनदह क्षेत्र...

RECENT POSTS

HOT NEWS