बाजुरामा बर्षासँगै भारी हिमपात

बाजुरा । बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो...

पश्चिमी भूभागमा वर्षा र हिमपात

काठमाडौं । पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली...

आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...

उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा...

हिमपातले सुन्दर देखियो खोप्रालेक

म्याग्दी (बेनी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका...

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए...

हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस

सिमकोट । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो...

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई-मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ। मधेश प्रदेशका...

चिसोका कारण मधेशको जनजीवन प्रभावित

रौतहट । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन प्रभावित बनेको छ । विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन झन प्रभावित बन्दै गएको हो । पानी परेजस्तै परेको तुषारोका कारण...

नेपालमा पश्चिमी वायुको आशिक प्रभाव

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। विभागका अनुसार आज (आइतबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा...

RECENT POSTS

HOT NEWS