साइबेरियन र मङ्गोलियन चरा आहारा खोज्दै घोडाघोडी आइपुगे
घोडाघोडी । झण्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ...
जुम्लामा सबैभन्दा चिसो आज
काठमाडौं । देशभर चिसो बढ्दो क्रममा छ। हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण बिहानको जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
यस्तै...
उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरे
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक–दुई स्थानमा...
पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र...
यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
मौसमविद्का...
उपत्यकामा यस वर्षकै चिसाे दिन आज
काठमाडौं । आज (बुधबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान ५:४५ बजेको मापनमा...
हल्का हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा...
चिसाे बढ्दाे क्रममा
काठमाडौं । पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्...
आठ ठूला सहरका प्रमुखहरुले जनाए संयुक्त प्रतिबद्धता
काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ...
























