हिमपातका कारण अत्यधिक चिसो बढ्याे
काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ ।...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज...
चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव...
भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ ।
आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र...
मुस्ताङ जलवायु विपद्को चपेटामा
म्याग्दी । तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो...
देशको पहाडी भूभागमा केही बादल
काठमाडाैं । अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाडाैं उपत्यकासहित बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक...
यी स्थानमा वर्षा र हिमपातको हुने सम्भावना
काठमाडौं । मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
विभागका अनुसार पहाडी भूभागका केही स्थानमा बदली रहने...
पश्चिमी वायुको आंशिक असर
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा...
माथिल्लो मनाङमा हिमपात कृषक खुशी
मनाङ । सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनानी सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।
तराई तथा पहाडमा सोमबार परेको वर्षा अनि हावाहुरी असिनाले पाकेको बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो...
जलवायु परिवर्तन कार्यक्रममा सहभागी हुन प्रम मुस्ताङ पुगे
जोमसोम / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ आइपुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन्।
नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान...






















