प्लास्टिकभन्दा सिसा वातावरणका लागि कसरी हानिकारक छ ?

इसापूर्व ३२५ देखि ३५० को बीचमा बनेको स्पेयर वाइन बोतललाई सबैभन्दा पुरानो बोतलका रूपमा लिने गरिन्छ । अहिले पनि जर्मनीको स्पेयरको संग्राहलयमा त्यो बोतल राखिएको छ । सन् १९८७ मा त्यस विषयमा अनुसन्धान गर्दा त्यसभित्र...

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गयाे

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही...

गोहीका २५९ अण्डा सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने...

फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध

 काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, बालुवाटार र शीतल निवासमा जम्मा भएको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको बताएका छन्। संघीय सरकारले सहयोग नगरेको भन्दै केही दिनबाट उक्त...

काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । राजधानी काठमाडौंमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा...

आज हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित

काठमाडौं । एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन...

डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौं । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै...

पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली

काठमाडौं । आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको...

RECENT POSTS

HOT NEWS