सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी...

अत्यधिक गर्मीले मौसमी बिरामी बढे

नेपालगञ्ज । अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिनयता एक्कासि गर्मी बढेपछि मौसमी बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । मौसमी रोगका कारण बाँकेको नेपालगञ्ज र कोहलपुरस्थित अस्पताल तथा स्वास्थ्य...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विश्वातावरण दिवसकाे शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस ९जुन ५०का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण...

नयाँ जनप्रतिनिधि पाए पनि उपत्यकाकाे व्यवस्थापन गर्न सकेन

काठमाडौं । काठमाडौं  उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि...

यस्ताे छ दिनभरिकाे माैसम

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा...

हरित शहर १० हजार बहुबर्षिय विरुवा रोपिने

काठमाडाैं । सरकारले  शहरलाई हरियाली बनाउन करिब १० हजार विरुवा रोपण गरिने जनाएको छ ।  बजेट मार्फत सरकारले जनताको रहर हरित शहर नाम दिएर यस्ता बहु वर्षिय विरुवा रोपिने बताएको हो ।

आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने

काठमाडाैं  । काठमाडाैं  उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए...

उपत्यकाको फोहोर बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापनको काम सुरु गरिएको छ । दुई सातादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन मङ्गलबार बिहानदेखि सुरु गरिएको हो । बन्चरेडाँडामा...

आज केही स्थानमा पानी पर्ने

काठमाडाैं । आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाेपछि प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यस्तै, अन्य प्रदेशका...

बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकीका केही क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय...

RECENT POSTS

HOT NEWS